Posts

हाइकु कविता, लघुतम् कविता र बाँकेको इतिहास, लेखक बद्री

Image
  https://missiontoday.com.np/wp-content/plugins/pdfjs-viewer-shortcode/pdfjs/web/viewer.php?file=https://missiontoday.com.np/wp-content/uploads/2025/12/Final-Mission-Today-National-Daily-2082-08-20.pdf&attachment_id=1246&dButton=true&pButton=true&oButton=false&sButton=false&editButtons=true&pagemode=thumbs&_wpnonce=596c201404#page=4

कविताको उपविधा हाइकु र बाँकेको इतिहास

  नेपाली कविता ( हाइकु ) लेखनमा बाँकेको इतिहा स

hamro purnima sahitya pratishthan ko parichay ,हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानको स्थापना ,परिचय र साहित्यिक गतिविधि , हाम्रो कोहलपुर

  ' हाम्रो कोहलपुर ' स्थानीय पुस्तकमा लेखक रामप्रसाद चापागाईँले साहित्य विधा तर्फ दिएको जानकारी अनुसार   ' हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान ' को स्थापना र गतिविधि सम्वन्धि परिचय यस प्रकार छ। स्थानिय साहित्य र हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान : कोहलपुरमा साहित्यसँग जोडिएर आउने संस्थाको नाम हो ' हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुर ' । यो प्रतिष्ठानको स्थापना २०६८ सालमा भएको हो । हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान स्थापना हुनु पूर्व कोहलपुरमा रहेका विभिन्न साहित्यिक संस्था र साहित्यिक गतिविधिलाई समन्वय गर्न आवश्यक थियो । विशेषतः कोहलपुरका कवि , कलाकार तथा सर्जकहरूले समुह बनाएर सहकार्य गर्दै आएका थिए । कोहलपुरका लेखक तथा सर्जकहरू संगठित भएर धर्म बहादुर केसीको नेतृत्वमा 'पूर्णिमा साहित्य समूह ' को गठन गरेका थिए । सोही समूहले गोपाल प्रसाद आचार्यलाइ प्रधान सम्पादक बनाएर वि.स. २०५७ सालमा 'पूर्णिमा ' साहित्यिक पत्रिकाको पहिलो अंक प्रकाशन  गर्‍यो ।  गोपाल प्रसाद आचार्यबाट पत्रिकाले निरन्तरता पाउन नसकेपछि दोस्रो अंकबाट सागर गैरेलाई प्रधान  सम्पाद...

एक विज्ञान शिक्षकको हाइकु सङ्ग्रह: पैसा, पाखण्ड र आधुनिक नेपाल बारे ४ आश्चर्यजनक खुलासा,

 पुस्तक दामको पूजामा असफल गौतमको चिरफार https://notebooklm.google.com/notebook/0d257b07-1c57-4e6f-a503-0c8ccbb63635?artifactId=45fbf350-3161-4af9-a14f-83e604233124

Podcast of mukur, लघुकथा मुकुरको पोडकास्ट अडियो, लघुकथा समिक्षा विश्लेषण सुनुवाई, आवाजमा https://youtu.be/gW1ZOA_MjCM

4 stories and bhumika & shuvakamana ,badri dhakal hiramani https://youtu.be/gW1ZOA_MjCM

नागरिक राष्ट्रिय दैनिकमा कला साहित्य स्तम्भमा प्रकाशित एक लघुकथा, " दरबारकी देवी" साहित्यकार बद्री ढकाल हिरामणि, राजकीय राजनितीमा नपत्याउँदो तर डरलाग्दो कुटनीतिको प्रयोग बिषकन्याको चित्रण

 लघुकथा "दरबारकी देवी" नागरिक राष्ट्रिय दैनिक, कार्तिक १९,२०८२ ,लेखक बद्री ढकाल हिरामणि  https://nagariknews.nagariknetwork.com/arts/goddess-of-the-court-br-67-10.html

शारिक़ रब्बानी, शायर साहित्यकार व समाज सेवी, भोपाल (मध्यप्रदेश)- भारत। मुकुर लघुकथा पढेपछिको प्रतिक्रिया

Image
 मुकुर  लघुकथा का सबसे महत्वपूर्ण तत्व इसकी संक्षिप्त है।साथ ही लघुकथा किसी घटना या परिस्थिति के एक छोटे प्रन्तु महत्वपूर्ण पल पर केंद्रित होती है।जो मानवीय सत्य को उजागर करती है। बद्रीढकाल हीरामणि ज्यु कोहलपुर, नेपाल गंज (नेपाल) के ऐसे नेपाली कवि, साहित्यकार व समाज सेवी है जिनकी ख्याति कोहलपुर के अतिरिक्त अन्य शहरों में भी फैली हुई है। आप अत्यंत मृदु भाषी एवं विभिन्न मानवीय गुणों से युक्त है। जिनसे मैं लगभग एक दशक (दस वर्षों) से परिचित हुं। सत्यम शिवम् सुन्दरम , अर्थात सत्य कल्याण एवं सौंदर्य में विश्वास रखने वाले बद्रीढकाल हीरामणि ज्यु का लघु कथा संग्रह ,मुकुर जिसका अर्थ आईना, दर्पण या शीशा भी होता है।में सम्मिलित समस्त लघुकथाएं समाज को आईना दिखाने का कार्य करती है। लघु कथा में सम्मिलित लघुकथाएं _क्रांति, स्वतंत्रता,कथ्य, बेईमानी, फोन नम्बर, महान कार्य, प्रतिफल,भाईरल, अनुशासन, श्राद्ध,झोला, अहंकार,दिगो विकास, गुरु,भान्छा, सिलिंडर, सन्देश, संकटमोचन, पुण्य,विसरदा , डिजिटल युद्ध, दरबार की देवी, अस्त-व्यस्त, जादूगर, सृष्टि, भावना, आकृति, संकेत,बहादुरे, समझदारी,ज्वरों,आमा, य...

आधुनिक लघुकथा नयाँ र दुई भाषामा लेखिएको चर्चित कथाहरू भएको। मुकुर र Speculum

 नेपाली - अङ्ग्रेजी द्विभाषिक चर्चित लघुकथा ' मुकुर ' ' Speculum ' By Badri Dhakal Hiramani  E copy Full Free, modern micro story, cover Trijal Jha , Translation editor Bijay N / Pramod S, भाषा सम्पादन भेषराज गैरे, प्रकाशन पूर्णिमा साहित्य, 2025,२०८२ नेपालगञ्ज  https://archive.org/details/mukur-speculum-book-bdh-laghukatha-flash-fiction 1. | क्रान्ति | १० | Revolution | 10-11 | | 2. | स्वतन्त्रता | ११ | Independence | 13 | | 3. | कथ्य | १४ | Fiction | 15 | | 4. | बेइमानी | १६ | Dishonest y | 17-18 | | 5. | फोन नम्बर | १९ | Phone Number | 20-21 | | 6. | महान् कार्य | २२-२३ | Great Deed | 24-25 | | 7. | प्रतिफल | २६-२७ | Output | 28-29 | | 8. | भाइरल | ३० | Viral | 31 | | 9. | अनुशासन | ३२ | Discipline | 33-34 | | 10. | श्राद्ध | ३५ | Shradda | 36 | | 11. | झोला | ३७ | Bag | 38 | | 12. | अहङ्कार | ३९ | Arrogance | 40 | | 13. | दिगो विकास | ४१ | Sustainable... | 42 | | 14. | गुरु | ४३ | Guru | 44 | | 15. | भान्छा | ४५ | Kitchen | 46 | | 16. | सिलिन्डर | ४७ | Cylinder | 48 ...

बाँकेको दोस्रो हाइकु सङ्ग्रह 'दामको पूजा ' र कृतिकार बद्री ढकाल हिरामणिको बारेमा पोखराका चर्चित साहित्यकार असफल गौतम द्वारा गरिएको समिक्षा। नेपाली लघु कविता संग्रह दामको पूजा

   " हिरामणि बन्ने अभियानमा दामको पूजा " समिक्षक:- असफल गौतम    बद्री ढकाल (२०३२), स्याङ्जाको फापरथुममा पिता निधुप्रसाद र माता खिमादेवी ढकालको कोखबाट जन्मेका श्रष्टा हुन् । एक श्रीमती (राधिका ) सहित दुई छोराछोरी (सरोज र पद्मजयन्ती) का अभिभावक बनेका ढकाल आफूलाई "हिरामणि" को नामबाट चिनाउन चाहन्छन् । फापरथुमबाट पोखरा हुँदै कोहलपुरसम्म पुगेका ढकाल जिन्दगीको यात्रालाई चक डस्टरको धुलोसँग साटेर सोही स्थानमा रहेर दैनिकीको गुजारा चलाउँदै आएका छन् । विज्ञानका विद्यार्थी ढकाल विज्ञान स्तम्भ लेख्छन्, केही साहित्यिक पत्रपत्रिका र सङ्घसंस्थामा आवद्ध रहेर नेपाली वाङ्मयको उत्थानमा क्रियाशील रहन्छन् । यसकै सिलसिलामा उनी हाइकु विधालाई रोजेर आफ्नो पहिलो कृति ‘दामको पूजा’ (२०७०, कात्तिक) लिएर साहित्यिक दौडमा सहभागी भएका छन् । यहाँ उनको त्यही हाइकु सङ्ग्रहका बारेमा थोरबहुत टिप्पणी, सुझाव, सल्लाह र गुनासो व्यक्त गर्ने जर्मको गरिएको छ ।  विक्रम शिशिर राम्रा कलाकारिता भएका व्यक्ति हुन् । उनलाई कला र कुचीको सहायताले मात्र चिनाउन खोजियो भने अन्याय हुनेमा दुई मत राख्नैपर्दैन । किनभने शिश...