Popular posts from this blog
कृति समिक्षा ,राजेन्द्र पहाडी पर्वत 'हिरामणिको 'ठ्यौको'
कृति समीक्षा: बद्री ढकाल 'हिरामणि' को 'ठ्यौको' सामाजिक यथार्थ चित्रणको कसी राजेन्द्र पहाडी कुश्मा, पर्वत असाधारण सिर्जना 'ठ्यौको स्याङ्जा जिल्लाको आँधीखोला न. पा. - ६ मा वि.सं. २०३२ सालमा जन्मिएका, आमा खिमादेवी ढकाल र बुबा निधु प्रसाद ढकालका पुत्र रत्नका रूपमा हुर्केका तथा हाल बाँके जिल्ला कोहलपुरमा अध्यापन सेवामा संलग्न युवा साहित्यकार बद्री ढकाल 'हिरामणि'को नवीनतम हाइकु कृति 'ठ्यौको' भित्र २३२ वटा हाइकु सङ्ग्रहित छन्। यस कृतिमा प्रारम्भ मै उल्लिखित हाइकुहरू एक उदाहरणका रूपमा प्रस्तुत छन् : नशाको थुप्रो शक्ति केन्द्र टाउको त्यस्तै हो ठ्यौको 'दृश्य र व्यवहारमा लहसिँदा निस्किएको मनको स्वतन्त्र अभिव्यक्तिलाई खाँदेर सूत्रबद्ध गरिएको सिर्जना नै हाइकु हो' भन्ने मान्यता राख्ने ढकालको यो तेस्रो हाइकु कृति हो। यसअघि उनका 'दामको पूजा ' (२०७०) र ' प्रतिनिधि हाइकुहरू ' (२०७७) संयुक्त सङ्ग्रहका रूपमा प्रकाशित भइसकेका छन्। मूलतः विज्ञान, कला र शिक्षा विषयका अध्येता भएर पनि उनको साहित्यिक संलग्नता, क्रियाशीलता र योगदान लोभलाग्दो देखिन्छ। ...
उपमन्यु बद्री हिरामणि परिचय
बद्री ढकाल हिरामणि परिचय कविको नाम : बद्री ढकाल हिरामणि वास्तविक नाम : बद्री ढकाल जन्मस्थान: आँधीखोला नपा -६, टिकाजा स्याङ्जा जन्ममिति : २०३२ फागुन २८ माता : खिमादेवी ढकाल पिता : निधुप्रसाद ढकाल बाजे : खगुलाल शर्मा (ढकाल) बज्यै : तिला देवी ढकाल पत्नी : राधिका गैरे (ढकाल) पुत्र : सरोज ढकाल पुत्री : पद्मजयन्ती ढकाल ठेगाना :- जिल्ला : बाँके नगरपालिका : कोहलपुर वडा नं. : ११ शिक्षा : स्नातकोत्तर पेशा : अध्यापन तथा प्रशिक्षण ###### पहिलो प्रकाशित कविता :- साल :- २०५८ पत्रिकाको नाम : धादिङ बिसौनी शिर्षक :- 'आमा म बोलाउछु' ###### विक्रम सम्वत २०८२ सम्म प्रकाशित मेरा कृतिको नाम र मिति :- १) दामको पूजा, हाइकु कविता संग्रह - २०७०, कार्तिक २) "पूर्णिमा हाइकु विशेषांक-४७" संकलन संयोजक ,२०७६ ३) "प्रतिनिधि हाइकुहरु" -२०७७ सम्पादक ४) "प्रतिनिधि हाइकुहरू" संयूक्त संग्रह -२०७७ ५) "ठ्यौको" नेपाली-अंग्रेजी हाइकु संग्रह, २०७८ ६) "हाम्रो पूर्णिमा", साहित्यक पत्रिका सम्पादक सदस्य ७) "पिपिरी", वालपत्रिका सम्पादक ८)"हाम्...
Comments