Posts

Showing posts from 2025

नागरिक राष्ट्रिय दैनिकमा कला साहित्य स्तम्भमा प्रकाशित एक लघुकथा, " दरबारकी देवी" साहित्यकार बद्री ढकाल हिरामणि, राजकीय राजनितीमा नपत्याउँदो तर डरलाग्दो कुटनीतिको प्रयोग बिषकन्याको चित्रण

 लघुकथा "दरबारकी देवी" नागरिक राष्ट्रिय दैनिक, कार्तिक १९,२०८२ ,लेखक बद्री ढकाल हिरामणि  https://nagariknews.nagariknetwork.com/arts/goddess-of-the-court-br-67-10.html

शारिक़ रब्बानी, शायर साहित्यकार व समाज सेवी, भोपाल (मध्यप्रदेश)- भारत। मुकुर लघुकथा पढेपछिको प्रतिक्रिया

Image
 मुकुर  लघुकथा का सबसे महत्वपूर्ण तत्व इसकी संक्षिप्त है।साथ ही लघुकथा किसी घटना या परिस्थिति के एक छोटे प्रन्तु महत्वपूर्ण पल पर केंद्रित होती है।जो मानवीय सत्य को उजागर करती है। बद्रीढकाल हीरामणि ज्यु कोहलपुर, नेपाल गंज (नेपाल) के ऐसे नेपाली कवि, साहित्यकार व समाज सेवी है जिनकी ख्याति कोहलपुर के अतिरिक्त अन्य शहरों में भी फैली हुई है। आप अत्यंत मृदु भाषी एवं विभिन्न मानवीय गुणों से युक्त है। जिनसे मैं लगभग एक दशक (दस वर्षों) से परिचित हुं। सत्यम शिवम् सुन्दरम , अर्थात सत्य कल्याण एवं सौंदर्य में विश्वास रखने वाले बद्रीढकाल हीरामणि ज्यु का लघु कथा संग्रह ,मुकुर जिसका अर्थ आईना, दर्पण या शीशा भी होता है।में सम्मिलित समस्त लघुकथाएं समाज को आईना दिखाने का कार्य करती है। लघु कथा में सम्मिलित लघुकथाएं _क्रांति, स्वतंत्रता,कथ्य, बेईमानी, फोन नम्बर, महान कार्य, प्रतिफल,भाईरल, अनुशासन, श्राद्ध,झोला, अहंकार,दिगो विकास, गुरु,भान्छा, सिलिंडर, सन्देश, संकटमोचन, पुण्य,विसरदा , डिजिटल युद्ध, दरबार की देवी, अस्त-व्यस्त, जादूगर, सृष्टि, भावना, आकृति, संकेत,बहादुरे, समझदारी,ज्वरों,आमा, य...

आधुनिक लघुकथा नयाँ र दुई भाषामा लेखिएको चर्चित कथाहरू भएको। मुकुर र Speculum

 नेपाली - अङ्ग्रेजी द्विभाषिक चर्चित लघुकथा ' मुकुर ' ' Speculum ' By Badri Dhakal Hiramani  E copy Full Free, modern micro story, cover Trijal Jha , Translation editor Bijay N / Pramod S, भाषा सम्पादन भेषराज गैरे, प्रकाशन पूर्णिमा साहित्य, 2025,२०८२ नेपालगञ्ज  https://archive.org/details/mukur-speculum-book-bdh-laghukatha-flash-fiction 1. | क्रान्ति | १० | Revolution | 10-11 | | 2. | स्वतन्त्रता | ११ | Independence | 13 | | 3. | कथ्य | १४ | Fiction | 15 | | 4. | बेइमानी | १६ | Dishonest y | 17-18 | | 5. | फोन नम्बर | १९ | Phone Number | 20-21 | | 6. | महान् कार्य | २२-२३ | Great Deed | 24-25 | | 7. | प्रतिफल | २६-२७ | Output | 28-29 | | 8. | भाइरल | ३० | Viral | 31 | | 9. | अनुशासन | ३२ | Discipline | 33-34 | | 10. | श्राद्ध | ३५ | Shradda | 36 | | 11. | झोला | ३७ | Bag | 38 | | 12. | अहङ्कार | ३९ | Arrogance | 40 | | 13. | दिगो विकास | ४१ | Sustainable... | 42 | | 14. | गुरु | ४३ | Guru | 44 | | 15. | भान्छा | ४५ | Kitchen | 46 | | 16. | सिलिन्डर | ४७ | Cylinder | 48 ...

बाँकेको दोस्रो हाइकु सङ्ग्रह 'दामको पूजा ' र कृतिकार बद्री ढकाल हिरामणिको बारेमा पोखराका चर्चित साहित्यकार असफल गौतम द्वारा गरिएको समिक्षा। नेपाली लघु कविता संग्रह दामको पूजा

   " हिरामणि बन्ने अभियानमा दामको पूजा " समिक्षक:- असफल गौतम    बद्री ढकाल (२०३२), स्याङ्जाको फापरथुममा पिता निधुप्रसाद र माता खिमादेवी ढकालको कोखबाट जन्मेका श्रष्टा हुन् । एक श्रीमती (राधिका ) सहित दुई छोराछोरी (सरोज र पद्मजयन्ती) का अभिभावक बनेका ढकाल आफूलाई "हिरामणि" को नामबाट चिनाउन चाहन्छन् । फापरथुमबाट पोखरा हुँदै कोहलपुरसम्म पुगेका ढकाल जिन्दगीको यात्रालाई चक डस्टरको धुलोसँग साटेर सोही स्थानमा रहेर दैनिकीको गुजारा चलाउँदै आएका छन् । विज्ञानका विद्यार्थी ढकाल विज्ञान स्तम्भ लेख्छन्, केही साहित्यिक पत्रपत्रिका र सङ्घसंस्थामा आवद्ध रहेर नेपाली वाङ्मयको उत्थानमा क्रियाशील रहन्छन् । यसकै सिलसिलामा उनी हाइकु विधालाई रोजेर आफ्नो पहिलो कृति ‘दामको पूजा’ (२०७०, कात्तिक) लिएर साहित्यिक दौडमा सहभागी भएका छन् । यहाँ उनको त्यही हाइकु सङ्ग्रहका बारेमा थोरबहुत टिप्पणी, सुझाव, सल्लाह र गुनासो व्यक्त गर्ने जर्मको गरिएको छ ।  विक्रम शिशिर राम्रा कलाकारिता भएका व्यक्ति हुन् । उनलाई कला र कुचीको सहायताले मात्र चिनाउन खोजियो भने अन्याय हुनेमा दुई मत राख्नैपर्दैन । किनभने शिश...

साहित्यकार बद्री ढकाल हिरामणिको द्विभाषिक लघुकथासङ्ग्रह मुकुर (Speculum) २०८२, आवरण त्रिजल झा, प्रकाशक हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान, नेपाली भाषा सम्पादन भेषराज गैरे, translation editor Bijay Neupane, Pramod Subedi, Book.pdf

साहित्यकार बद्री ढकाल हिरामणिको द्विभाषिक लघुकथासङ्ग्रह मुकुर (Speculum) २०८२, आवरण त्रिजल झा, प्रकाशक हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान, नेपाली भाषा सम्पादन भेषराज गैरे, translation editor Bijay Neupane, Pramod Subedi, Book.pdf #laghukatha #flashfiction #microstory #story https://drive.google.com/file/d/1IAPjNWJladsU9hRNkB04UgoGU_-DBMBc/view?usp=drivesdk

हाइकु केन्द्र बाँकेको हाइकु यात्रा -६ , मुक्तक संग्रह बकुल्लाको सभा विमोचन

 https://theworldnepalnews.com/archives/16689?fbclid=IwdGRjcANfQDRjbGNrA19AIWV4dG4DYWVtAjExAAEeq5u2yaj_fgu8tgtqrTJWDtjIopQmGdy7yUG7m37uNQByv4RRNtJACoE7nMo_aem_0gQo2gcR3os3YpU5TI09SA

छविलाल खड्काको मुक्तक सङ्ग्रह "बकुल्लाको सभा" लोकार्पण, नेपाल हाइकु केन्द्र बाँकेका संस्थापक अध्यक्ष बद्री ढकालको अध्यक्षतामा कोहलपुर भ्यू टावरमा सम्पन्न।

२०८२ असोज ३१, आज कोहलपुर नगरपालिकाको मुटुमा रहेको नौतले धरहरामाथि एउटा साहित्यिकको पुस्तक सार्वजनिकरण कार्यक्रम सम्पन्न भएको छ । नेपाल हाइकु केन्द्र बाँकेको आयोजनामा गरिएको उक्त कार्यक्रममा साहित्यकार छविलाल खड्काको मुक्तक सङ्ग्रह "बकुल्लाको सभा" विमोचन कार्यक्रमका प्रमुख अतिथि प्राज्ञ महानन्द ढकालले गर्नुभएको थियो। कार्यक्रमका सभाध्यक्ष बद्री ढकाल हिरामणि, कोहलपुर वाङ्मय प्रतिष्ठानकी कार्यवाहक अध्यक्ष सुमित्रा न्यौपाने, पुस्तकका आवरण चित्रकार आयुष्मा ढकाल,कथाकार विष्णु पादुका,मुन्द्रण व्यवसायी ढक बहादुर थारु, राधिका गैरे, गोर्ख बहादुर हमाल आदिको उपस्थित सबै सबैले उक्त विमोचित पुस्तकबाट कम्तीमा एक एक वटा मुक्तक वाचन गरेका थिए। कार्यक्रमको संचालन साहित्यकार चन्द्रावती अधिकारीले गर्नु भएको थियो।एक सय एकवटा मुक्तकहरू रहेको बकुल्लाको सभाको प्रकाशकमा डिला खड्का रहनु भएको छ ।  https://www.yugnews.com/2025/17/98825/

Infornt 8 pages of mukur, मुकर लघुकथा पुस्तकमा भएको छोटो जानकारी, प्रकाशकीय, बर्णन, विषयसूची, समर्पण आदि

Mukur , (Speculum) laghukatha (Flash Fiction) By Badri Dhakal Hiramani, 2082 Asoj or October 2025

 Cover of Latest Literature Book of micro story by Littureteur Badri Dhakal Hiramani genre Narrative , Author Badri Dhakal, language in Both Nepali and English. Cover design By Trijal Jha (3.5 yrs), Books publisher Hamro Purnima sahitya Kohalpur Banke, offset mission. Cost rupees 350 Nepali rupees and US dollar 10. https://drive.google.com/file/d/1gdvlACwDMQ7oSQSLIr4d25d-ToMR8Vxd/view?usp=drivesdk

Dhunche to deurali, target gosaikunda

 2082-04-22 ma trekking start from dhunche (rasuwa), langtang national park. Video Part 1 by Badri Dhakal Hiramani in Search Media. Links https://youtu.be/yKJneW2swQA?si=Cy9_0CV55C8jHkRS

बद्री ढकालको लघुकथा "पार्टी"

    "पार्टी" " सर मेरो तलव किन काटियो ? "लिला मेमले प्रधानाध्यापकसँग स्पष्ट हुन खोजिन् । " मलाई त थाहै थिएन । शिक्षक प्रतिनिधिले लेखेर ठिक्क पार्नुभएको रहेछ समितिले निर्णय गर्यो । " प्रधानाध्यापकले घुमाएर कुरा गरे। " बैठकको शुरू मै सबैको उपस्थिति उठाइन्छ । अनि विभिन्न घरायसी कुराकानी निकाल्दै समय गुजारिन्छ । अन्तमा, तयारी खेस्रा भटाभट सार्ने गरिन्छ। स्टाफको सेवा सुविधा घटाउने निर्णयमा म किन सहमत हुन्थे र ! नपत्याए रजिस्टर हेर्न सक्नु हुन्छ मैले अन्त्यमा हस्ताक्षर गरेको छु कि छैन ?" शिक्षक प्रतिनिधिले मेमलाई विश्वास दिलाउन खोजे । मेमले एकजना समिति सदस्यसँग फोनमा गुनासो पोखिन् । “ खै के लेख्छन् मेम? अध्यक्षले त सबैसँग सल्लाह भएर ठिक्क पारेको छु भन्नु हुन्थ्यो त ! हामी मजदुरी गर्ने मान्छे, हिँड्नै हतारो।" भन्ने खालको जबाफ आयो । त्यसपछि उनि वि.व्य.स. अध्यक्षको कक्षमा पुगेर आफ्नो कुरा राखिन् । "वि.व्य.स.को पहिलो बैठकमै अघिल्लो समितिले थप गरेको मेरो तलव काट्‌नुको कारण के हो? अध्यक्ष ज्यू ! मैले के गल्ती गरें ? मैले माथिल्लो कक्षामा पढाएर सहय...

Halka Ramailo || full entertainment in picnic with purnima | joyful mo...

Image

हाइकु के हो ? || haiku poetry || what is haiku || ठ्यौको || hiramani

Image

बुह्रान उपन्यासको चिरफार, बद्री ढकाल हिरामणि

 

phaparthum tikaja syanja to kohalpur , nidhu dhakal

phaparthum to kohalpur https://drive.google.com/file/d/1mi6xZDsDvTCM68tDlN-LY3GQPAq5ERfk/view?usp=drive_link  

अरुण खत्री नदिको कृति "ठ्यौको" माथिको समिक्षा ।

arun khatri nadi , thyauko & badri dhakal hiramani https://drive.google.com/file/d/1mi6xZDsDvTCM68tDlN-LY3GQPAq5ERfk/view?usp=drive_link

कृति समिक्षा "ध्यानाकर्षण" ,लघुकथा संग्रह , जित बहादुर शाहको ,समिक्षा हिरामाणिको

  ध्यानाकर्षण ,लघुकथा संग्रह जित बहादुर शाह

कृति समिक्षा ,राजेन्द्र पहाडी पर्वत 'हिरामणिको 'ठ्यौको'

  कृति समीक्षा: बद्री ढकाल 'हिरामणि' को 'ठ्यौको' सामाजिक यथार्थ चित्रणको कसी राजेन्द्र पहाडी कुश्मा, पर्वत असाधारण सिर्जना 'ठ्यौको स्याङ्जा जिल्लाको आँधीखोला न. पा. - ६ मा वि.सं. २०३२ सालमा जन्मिएका, आमा खिमादेवी ढकाल र बुबा निधु प्रसाद ढकालका पुत्र रत्नका रूपमा हुर्केका तथा हाल बाँके जिल्ला कोहलपुरमा अध्यापन सेवामा संलग्न युवा साहित्यकार बद्री ढकाल 'हिरामणि'को नवीनतम हाइकु कृति 'ठ्यौको' भित्र २३२ वटा हाइकु सङ्ग्रहित छन्। यस कृतिमा प्रारम्भ मै उल्लिखित हाइकुहरू एक उदाहरणका रूपमा प्रस्तुत छन् : नशाको थुप्रो शक्ति केन्द्र टाउको त्यस्तै हो ठ्यौको 'दृश्य र व्यवहारमा लहसिँदा निस्किएको मनको स्वतन्त्र अभिव्यक्तिलाई खाँदेर सूत्रबद्ध गरिएको सिर्जना नै हाइकु हो' भन्ने मान्यता राख्ने ढकालको यो तेस्रो हाइकु कृति हो। यसअघि उनका 'दामको पूजा ' (२०७०) र ' प्रतिनिधि हाइकुहरू ' (२०७७) संयुक्त सङ्ग्रहका रूपमा प्रकाशित भइसकेका छन्। मूलतः विज्ञान, कला र शिक्षा विषयका अध्येता भएर पनि उनको साहित्यिक संलग्नता, क्रियाशीलता र योगदान लोभलाग्दो देखिन्छ। ...
ठ्यौको theuko  

Identify card, Nepal Academy

उपमन्यु बद्री हिरामणि परिचय

बद्री ढकाल हिरामणि परिचय  कविको नाम : बद्री ढकाल हिरामणि वास्तविक नाम : बद्री ढकाल जन्मस्थान: आँधीखोला नपा -६, टिकाजा स्याङ्जा  जन्ममिति : २०३२ फागुन २८ माता : खिमादेवी ढकाल  पिता : निधुप्रसाद ढकाल बाजे : खगुलाल शर्मा (ढकाल) बज्यै : तिला देवी ढकाल  पत्नी : राधिका गैरे (ढकाल) पुत्र : सरोज ढकाल  पुत्री : पद्मजयन्ती ढकाल  ठेगाना :- जिल्ला : बाँके नगरपालिका : कोहलपुर  वडा नं. : ११  शिक्षा : स्नातकोत्तर  पेशा : अध्यापन तथा प्रशिक्षण  ###### पहिलो प्रकाशित कविता :- साल :- २०५८ पत्रिकाको नाम : धादिङ बिसौनी  शिर्षक :- 'आमा म बोलाउछु' ###### विक्रम सम्वत २०८२ सम्म प्रकाशित मेरा कृतिको नाम र मिति :- १) दामको पूजा, हाइकु कविता संग्रह - २०७०, कार्तिक २) "पूर्णिमा हाइकु विशेषांक-४७" संकलन संयोजक ,२०७६ ३) "प्रतिनिधि हाइकुहरु" -२०७७ सम्पादक ४) "प्रतिनिधि हाइकुहरू" संयूक्त संग्रह -२०७७ ५) "ठ्यौको" नेपाली-अंग्रेजी हाइकु संग्रह, २०७८ ६) "हाम्रो पूर्णिमा", साहित्यक पत्रिका सम्पादक सदस्य  ७) "पिपिरी", वालपत्रिका सम्पादक   ८)"हाम्...